नेप्से १८ अंकले बढ्यो, कारोबार कति ?  « Khabarhub

नेप्से १८ अंकले बढ्यो, कारोबार कति ? 


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३० अंकले बढेको छ । नेप्से ०.६४ प्रतिशतले बढेर परिसूचक २८५०.३७ विन्दुमा पुगेको छ । 

नेप्से बढेसँगै कारोबार रकम पनि केही वृद्धि देखिएको छ । बिहीबार ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर कारोबार भएको छ । 

बिहीबार १९७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

दिनभरमा ३१८ वटा कम्पनी कारोबारमा आउँदा ९५ हजार ८३९ पटक शेयर किनबेच भएको छ ।  १३ वटा समूह मध्ये सबै समूह बढेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : २९ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र