एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा  « Khabarhub

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा 


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेको छ । संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता सेयर बिक्रीमा रहेको हो ।

उक्त सेयरमा जोकोही व्यक्ति, संस्था तथा सर्वसाधारणले समेत आवेदन दिन पाउने छन् ।

यस अघि ३५ दिने सूचना सार्वजनिक गर्दै बैंकले संस्थापक सेयरधनीलाई सेयर खरिद गर्नेका लागि आह्वान गरेको थियो ।

उक्त समयमा सेयर खरिद गर्नेका लागि आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । उक्त सेयरमा ७ दिनभित्र आवेदन दिनुपर्ने छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ९ : २० बजे

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर