युक्रेनको सरकारी मुख्यालयमा क्षति « Khabarhub

युक्रेनको सरकारी मुख्यालयमा क्षति


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनको राजधानी कीभस्थित स्वतन्त्रता चौकनजिकै रहेको सरकारी भवनमा आगलागी भएको छ । उक्त कुराको पुष्टि किभका मेयर भिताली क्लिच्कोले गरेका छन् । 

युक्रेनको राजधानी कीभमा रहेको त्यहाँस्थित सरकारीको मुख्य भवनलाई रूसी ड्रोनले निशाना बनाएको कीभका मेयर भिताली क्लिच्कोले आइतबार बताएका हुन्।

युक्रेनी सञ्चारमाध्यमहरूले राजधानीका विभिन्न स्थानहरूमा आक्रमण भएको खबर दिएका छन्। क्लिच्कोले टेलिग्राममा लेख्दै भनेका छन्, ‘ड्रोन खसालिएपछि एक सरकारी भवनमा आगलागी भएको छ।’

युक्रेनी समाचार एजेन्सी युनियन (युएनआईएएन) ले स्वतन्त्रता चौकनजिकै रहेको भवनबाट धुवाँको मुस्लो  उडिरहेको देखिने भिडियो सेयर गरेको छ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ११ : १८ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु