झापामा निजामती सेवा दिवस मनाइयो « Khabarhub

झापामा निजामती सेवा दिवस मनाइयो


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– जिल्ला प्रशासन कार्यालयको आयोजनामा आइतबार बिहान २२ औँ निजामती सेवा दिवस मनाइएको छ ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले धेरै प्रयत्न पश्चात् कर्मचारीसम्बन्धी नयाँ ऐन जारी हुने क्रममा रहेको बताउँदै कर्मचारीप्रति समाजमा रहेको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । 

यस अवसरमा गत शुक्रबार वृक्षारोपण कार्यक्रमका साथै कर्मचारी ट्रेड युनियन र प्रमुख जिल्ला अधिकारीको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता  भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १२ : ४० बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने