सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन मन्त्री खड्काको आग्रह « Khabarhub

सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन मन्त्री खड्काको आग्रह


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई आज उनकै कार्यकक्षमा भेटेर सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन आग्रह गरेका छन् । 

सङ्खुवासभाका सामुदायिक विद्यालयलाई भौतिक रूपमा सुविधा सम्पन्न बनाउन आफू क्रियाशील रहेको जनाउँदै उनले मन्त्री पन्तसँग खाँदबारीस्थित लक्ष्मी आधारभूत विद्यालय, चैनपुरको शारदा तथा सरस्वती माध्यमिक विद्यालय, आँखिभूइँस्थित  अमरुवा तुम्लिङटारको मनकामना रत्नअम्बिका माध्यमिक विद्यालयलगायत शैक्षिक प्रष्ठिानको स्तरोन्नतिका निम्ति सहयोग गर्न आग्रह गरेका हुन् । 

मन्त्री पन्तले उनको अनुरोधलाई सकारात्मक रूपमा लिँदै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  २ : ५९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने