काठमाडौं– असारमा रोपेको धान हरियो हुँदा ललितपुरको रिंगरोड बाहिरका क्षेत्रमा खेतहरू हरिया भएका छन् । किसानहरू धान गोडमेल गर्नमा व्यस्त छन् ।
धानका बोटमा अहिले दाना लाग्न थालिसकेको छ । हरियाली खेत मनमोहक देखिएको छ । अझ आकाशबाट हेर्दा खेतका गह्राहरु आकर्षक देखिएका छन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी










प्रतिक्रिया