भीपीएन प्रयोग नगर्न आग्रह गर्दै सञ्चार मन्त्रालयले भन्यो- हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भए    « Khabarhub

भीपीएन प्रयोग नगर्न आग्रह गर्दै सञ्चार मन्त्रालयले भन्यो- हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भए   


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुई सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण भएको र दुई सामाजिक सञ्जालले माग गरेअनुसार जानकारी उपलब्ध गराइएको बताएका हुन् ।

प्रवक्ता ठाकुरका अनुसार सामाजिक सञ्जाल एक्स र वी च्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेको र सो अनुसार मन्त्रालयले जानकारी उपलब्ध गराएको छ ।

साथै, विज्ञप्तिमार्फत प्रवक्ता ठाकुरले पहुँच निषेध गराइएका सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न असुरक्षित र जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न भनेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ५ : ४० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको