‘जेन–जीको आन्दोलन’लाई नायक अनमोल केसीको साथ « Khabarhub

‘जेन–जीको आन्दोलन’लाई नायक अनमोल केसीको साथ


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसीले ‘जेन–जी’ पुस्ताले सोमबार काठमाडौंको माइतीघरमा गर्न लागेको भ्रष्टाचारविरोधी आन्दोलनको समर्थन गरेका छन् ।

नायक अनमोलले सामाजिक सञ्जाल फेसबुकमार्फत् आन्दोलनको समर्थन गरेका हुन् ।

‘जेन–जी’ पुस्ताले केही साताअघि देखि नै नेताहरु र तीनका सन्ताको विसाली जीवनशैलीको सामाजिक सञ्जालमा विरोध गर्दै आएको थियो । सामाजिक सञ्जालको प्रतिबन्ध लगाउने निर्णयमा उनीहरु झन् असन्तुष्ट बनेका छन् ।

यही परिदृश्यमा‘जेन–जी’हरुले आन्दोलनको घोषणा गरेका हुन् । सामाजिक विषयमा खासै नबोल्ने अनमोलले पनि उनीहरुको आन्दोलनको समर्थन गरेका हुन् ।

अमनमोल भने सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको विषयमा असन्तुष्ट देखिन्छन् । उनले लेखेका छन्, ‘सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन । हाम्रो आवाज दबिदैन ।’

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ६ : ३५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु