काठमाडौंको टेकु दोभानमा एक महिलाको शव फेला « Khabarhub

काठमाडौंको टेकु दोभानमा एक महिलाको शव फेला


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको विष्णुमती नदीको टेकु दोभानमा एक महिलाको शव फेला परेको छ । टेकु दोभानमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ । फेला परेको शवको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ९ : ५० बजे

खैबर पख्तुनख्वामा घातक विस्फोट

एजेन्सी– उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त सोमबार हिंसात्मक घटनाले पुनः

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो : अध्यक्ष घिसिङ

चितवन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१

रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौँ क्षेत्र

जग्गा वर्गीकरण म्याद थपे पनि विराटनगरमा कारोबार सुस्त

काठमाडौं– सरकारले जग्गा वर्गीकरणको म्याद २०८३ असार मसान्तसम्म थपे पनि

काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैंक खाता

काठमाडौं– सङ्घीय राजधानी काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैंक खाता खोलेका