बाढीका कारण उडान प्रभावित भएकालाई निगमले निःशुल्क मिति परिवर्तन सुविधा दिने « Khabarhub

बाढीका कारण उडान प्रभावित भएकालाई निगमले निःशुल्क मिति परिवर्तन सुविधा दिने


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमले बाढी पहिरोको कारण असोज १८ गतेदेखि २१ गतेसम्म उडान प्रभावित भएका यात्रुहरूलाई निःशुल्क मिति परिवर्तन सुविधा दिने भएको छ । 

निगमले मंगलबार एक सूचना जारी गर्दै बाढी पहिरोको कारण असोज १८ गतेदेखि २१ गतेसम्म यात्रा असमर्थ भएका यात्रुहरूले एक पटकका लागि निःशुल्क मिति परिवर्तनको सुविधा प्राप्त गर्न सक्ने जनाएको हो ।

निगमले यस्तो मिति यात्रुले कात्तिक २४ गतेसम्मको उडानमा गर्न सक्ने जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ४ : ३५ बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि