राष्ट्रपतिको भक्तपुरस्थित नवदुर्गा मन्दिरको दर्शन कार्यक्रम स्थगित « Khabarhub

राष्ट्रपतिको भक्तपुरस्थित नवदुर्गा मन्दिरको दर्शन कार्यक्रम स्थगित


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको भक्तपुरस्थित नवदुर्गा मन्दिरको दर्शन कार्यक्रम स्थगित भएको छ ।  

हरेक वर्ष नवदुर्गा‌ मन्दिरमा कोजाग्रत पूर्णिमाको विसर्जन पूजाको लागि राष्ट्रप्रमुख उपस्थित हुने परम्परा रहँदै आएको थियो । 

यस वर्ष भने सुरक्षाका कारण राष्ट्रपति पौडेलको दर्शन कार्यक्रम स्थगित भएको बताइएको छ । राष्ट्रपतिको कार्यक्रम स्थगित भए पनि विधिवत् पूजाको लागी गुठी संस्थानका गुठी प्रशासक शैलेस राज कुँवर र राष्ट्रपतिका स्वकीय सचिव सुशील तिमिल्सिना पूजाआजाका लागि पुगेका थिए । 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : ५६ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका