काल्मेगीले फिलिपिन्समा ११४ जनाको मृत्य : आँधीको प्रभाव भियतनाम पुग्यो « Khabarhub

काल्मेगीले फिलिपिन्समा ११४ जनाको मृत्य : आँधीको प्रभाव भियतनाम पुग्यो


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्य फिलिपिन्समा ११४ जनाको मृत्युको कारण बनेको काल्मेगी आँधी भियतनाम पुगेको छ। फिलिपिन्समा ठूलो क्षति गरेको आँधी भियतनाम पुगेपछि उच्च सतर्कता अपनाइएको छ। दुई लाख ६० हजार भन्दा धेरै सुरक्षाकर्मी उद्धारको लागि खटाइएको बीबीसीले जनाएको छ।

आँधीका कारण हुनसक्ने क्षति कम गर्न भन्दै ६ वटा विमानस्थल बन्द गरिएको छ भने सयौं उडान रद्ध गरिएको त्यहाँको सरकारलाई उद्धृत गर्दै बिबिसीले खबर लेखेको छ। त्यहाँ अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ ।

यस वर्ष वर्षा र बाढीले नयाँ रेकर्ड बनाइसकेको भियतनाममा फेरि एसियाकै सबैभन्दा शक्तिशाली आँधी आएको हो। त्यहाँको मौसम विभागले अबको ६ घण्टामा सात शहरका सयौं स्थानीय क्षेत्रमा भारी वर्षा र पहिरो खस्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ८ : १३ बजे

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा