हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित « Khabarhub

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ ले पराजित भएको छ ।

अफगानिस्तानका लागि करिम जनात १० बलमा चार छक्काको मद्दतमा ३५ रन बनाए । गुलबदिन नायबले २२, सिदिकुल्लाह पचले २२ रन बनाए । नेपालका लागि राशिद खानले ह्याट्रिक पूरा गर्दै चार विकेट लिए भने लोकेश बमले एक विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको नेपालका सन्दीप जोराले अर्धशतक पूरा गरे । १४ बलको सामना गर्दा ८ छक्का हिर्काउँदै ५३ रन बनाएका हुन्। अन्य ब्याट्सम्यानले नेपालका लागि उल्लेख्य रन जोड्न सकेनन् । नेपालले पूरै ६ ओभर खेल्दै दुई विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो ।

सिक्स ओभर प्रचलित यो स्वरुपको क्रिकेटले फरक रणनीति र छिटो गतिमा प्रदर्शनको माग गर्दछ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ०२ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक