संघीय संसद् र प्रदेश संसद्का पदाधिकारी सिंहदरबारमा जुटे (तस्बिरहरू) « Khabarhub

संघीय संसद् र प्रदेश संसद्का पदाधिकारी सिंहदरबारमा जुटे (तस्बिरहरू)


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्ष दुवै तहका संसद्का पदाधिकारी जुटेका हुन् ।

छलफलमा आगामी फागुन २१ गते हुने भनिएको आमनिर्वाचनसहितका विषयमा कुराकानी भइरहेको छ ।

त्यस्तै गरी दुई तहका संसद्‍बीचका अन्य साझा मुद्दाबारे पनि सभामुख देवराज घिमिरेको आयोजनामा कुराकानी भइरहेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाईब्रेरी

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १२ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै