ललितपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु « Khabarhub

ललितपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

शुक्रबार (कात्तिक २१) साँझ धापाखेलस्थित सडकखण्डमा हात्तीवनबाट सातदोबाटोतर्फ आउँदै गरेको बा.प्र.०१–००४ क ०९९६ नम्बरको स्कुल बस र विपरीत दिशाबाट जाँदै गरेको बा.प्र.०२–०५८ प २३८८ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको हो।

मृत्यु हुनेमा स्कुटर चालक ललितपुरका ३० वर्षीय रोहित श्रेष्ठ छन्। दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा बीएन्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ९ : ५८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को