किसान श्रेष्ठले मतदाता नामावली बारा नै सारे « Khabarhub

किसान श्रेष्ठले मतदाता नामावली बारा नै सारे


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हालै एमाले प्रवेश गर्ने घोषणा गरेका पूर्वमन्त्री किसान श्रेष्ठले आफ्नो मतदाता नामावली तनहुँबाट बारा सारेका छन्।

शुक्रबार बाराको कलैयास्थित निर्वाचन कार्यालय पुगेर उनले मतदाता नामावली सारेका हुन्। यसअघि उनी २०७९ सालको निर्वाचनमा बारा–४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

त्यतिबेला उनको मतदाता नामावली तनहुँमा भएका कारण उनले आफैंलाई भोट हाल्न पाएका थिएनन्। यस्तै, उनले आजै जीतपुरसिमरा उपमहानगरपालिकारू४ मा बसाइँसराइ दर्ता समेत गराएका छन्।

श्रेष्ठ जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरलाई मर्मतसम्मार गरेर बारामै बसोबास गरिरहेका छन्।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : २० बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने