मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन « Khabarhub

मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन भण्डारी विद्यार्थीधारा विद्यार्थी फोरम’ गठन भएको छ।

अधिवक्ता समीर रिजालको सयोजकत्वमा फोरम गठन भएको हो। सहसंयोजकमा विवेक तमु र अभी विश्वकर्मा, प्रवक्ता मनीषा पौडेलसहित १९० जना सदस्य रहेको बताइएको छ।

यो फोरमले जबजको सान्दर्भिकतालाई आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा विद्यार्थीमाझ स्थापित गर्ने, वैचारिक बहस सिर्जना गर्ने, नयाँ पुस्तामाझ भण्डारीको विचार जीवन्त राख्ने उद्देश्य लिएको जनाएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ३६ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव