बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक « Khabarhub

बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ। रोमाञ्चक खेलमा रियल बेटिसमाथि बार्साले ५-३ गोल अन्तरको जित निकालेको हो।

खेल सुरु भएको छैटौं मिनेटमा रियल बेटिसले अग्रता लिएको थियो। उसका लागि एन्टोनीले पहिलो गोल गरे। तर त्यसको पाँच मिनेटमै बार्सिलोनाका लागि फरान टोरेसले बराबरी गोल फर्काए। खेलको पहिलो हाफ अर्थात् १३ र ४० मिनेटमा थप दुई गोल गर्दै बार्सिलोनाका लागि टोरेसले ह्याट्रिक पूरा गरे।

दोस्रो हाफको ५९ मिनेटमा लामिन यामलले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई ५-१ को अग्रता दिलाए। बार्सिलोनाविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको बेटिसका लागि ८५ औं मिनेटमा टिएगो लोरेन्टे अर्को गोल फर्काए। खेलको अन्तिम समय ९० औं मिनेटमा कुचो हर्नान्डेजले पेनाल्टी गोल गर्दै खेल ५–३ मा सकिएको हो।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : ४९ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्