भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन, उद्घाटनमा पुगिन् मन्त्री शर्मा « Khabarhub

भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन, उद्घाटनमा पुगिन् मन्त्री शर्मा


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याइएको छ । 

१५ शय्याको ट्रमा सेन्टरको आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले उद्घाटन गरेकी छन् । कुल ५० शय्या क्षमता रहेको उक्त ट्रमा सेन्टरमा हाललाई १५ शय्या सञ्चालनमा आइसकेको अस्पतालले जनाएको छ । 

भरतपुर अस्पतालको कम्पाउन्डिङ फार्मेसी ल्याब एवं औषधी सूचना केन्द्रको समेत मन्त्री शर्माद्वारा उद्घाटन गरिएको छ ।  

नयाँ ल्याबबाट विशेष बिरामीहरूको आवश्यकताअनुरूप औषधीको उपलब्धता र पहुँच सुनिश्चित गरी उपचारका नतिजाहरूमा सुधार आउने विश्वास लिइएको अस्पतालले लिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १२ : ३३ बजे

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा