भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन, उद्घाटनमा पुगिन् मन्त्री शर्मा « Khabarhub

भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन, उद्घाटनमा पुगिन् मन्त्री शर्मा


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याइएको छ । 

१५ शय्याको ट्रमा सेन्टरको आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले उद्घाटन गरेकी छन् । कुल ५० शय्या क्षमता रहेको उक्त ट्रमा सेन्टरमा हाललाई १५ शय्या सञ्चालनमा आइसकेको अस्पतालले जनाएको छ । 

भरतपुर अस्पतालको कम्पाउन्डिङ फार्मेसी ल्याब एवं औषधी सूचना केन्द्रको समेत मन्त्री शर्माद्वारा उद्घाटन गरिएको छ ।  

नयाँ ल्याबबाट विशेष बिरामीहरूको आवश्यकताअनुरूप औषधीको उपलब्धता र पहुँच सुनिश्चित गरी उपचारका नतिजाहरूमा सुधार आउने विश्वास लिइएको अस्पतालले लिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १२ : ३३ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ