साताको पहिलो दिन २१ अंकले घट्यो नेप्से « Khabarhub

साताको पहिलो दिन २१ अंकले घट्यो नेप्से


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४८ अंकले घटेको छ । आज ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २६०९.६९ बिन्दुमा पुगेको हो ।

आज नेप्से घट्दा २०४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ४६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आजको कारोबारमा ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने बुंगल हाइड्रोको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्से घटेसँगै सबै समूहको सबै उपसूचक नकारात्मक बन्न पुगेको छ ।
 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ३ : ५६ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर