होटल ह्यात प्लेस काठमाडौं ‘ह्यात सेन्ट्रिक’ मा रूपान्तरण « Khabarhub

होटल ह्यात प्लेस काठमाडौं ‘ह्यात सेन्ट्रिक’ मा रूपान्तरण


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ह्यात होटल्स कर्पोरेशन र सिटि होटल लिमिटेडले ह्यात प्लेस काठमाडौं अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंमा रूपान्तरण भएको घोषणा गरेको छ । यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटल भएको छ ।

ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौं होटलको प्रत्येक कुनाले काठमाडौं सहरको कथाहरू व्यक्त गर्ने सिटि होटल लिमिटेडका कार्यकारी संचालक अक्षय गोल्याणले बताए । 

होटलमा ८,६०० वर्ग फिटभन्दा बढीको १० देखि ६०० व्यक्ति अटाउने आवश्यकता अनुसार मिलाउन मिल्ने बैठक तथा कार्यक्रम स्थान, १५३ कोठाहरू रहेको छ । 


स्थानीय स्वादको तड्का मिसिएका विश्वभरबाट प्रेरित परिकारहरू सरलता र वास्तविकतालाई पेश गर्ने गोल्याणले जानकारी दिए । 

ब्राण्डको होटलमा स्वागत गर्न पाउँदा उत्साहित भएको हयात सेन्ट्रिक सोल्टीमोड काठमाडौंका महाप्रबन्धक वरुण तलवारले बताए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १२ : ५४ बजे

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक