होटल ह्यात प्लेस काठमाडौं ‘ह्यात सेन्ट्रिक’ मा रूपान्तरण « Khabarhub

होटल ह्यात प्लेस काठमाडौं ‘ह्यात सेन्ट्रिक’ मा रूपान्तरण


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ह्यात होटल्स कर्पोरेशन र सिटि होटल लिमिटेडले ह्यात प्लेस काठमाडौं अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंमा रूपान्तरण भएको घोषणा गरेको छ । यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटल भएको छ ।

ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौं होटलको प्रत्येक कुनाले काठमाडौं सहरको कथाहरू व्यक्त गर्ने सिटि होटल लिमिटेडका कार्यकारी संचालक अक्षय गोल्याणले बताए । 

होटलमा ८,६०० वर्ग फिटभन्दा बढीको १० देखि ६०० व्यक्ति अटाउने आवश्यकता अनुसार मिलाउन मिल्ने बैठक तथा कार्यक्रम स्थान, १५३ कोठाहरू रहेको छ । 


स्थानीय स्वादको तड्का मिसिएका विश्वभरबाट प्रेरित परिकारहरू सरलता र वास्तविकतालाई पेश गर्ने गोल्याणले जानकारी दिए । 

ब्राण्डको होटलमा स्वागत गर्न पाउँदा उत्साहित भएको हयात सेन्ट्रिक सोल्टीमोड काठमाडौंका महाप्रबन्धक वरुण तलवारले बताए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १२ : ५४ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको