सिरियाली भूभागबाट फिर्ता हुन इजरायली सेनालाई इरानी राष्ट्रपतिको आग्रह « Khabarhub

सिरियाली भूभागबाट फिर्ता हुन इजरायली सेनालाई इरानी राष्ट्रपतिको आग्रह


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार तेहरानको लामो समयदेखिका सहयोगी बशर अल–असदको पतनपछि सिरियाली भूभागबाट इजरायलको फिर्तीको आह्वान गरेका छन् ।

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको तेहरान भ्रमणका क्रममा उनको यस्तो टिप्पणी आएको हो । भ्रमणका क्रममा व्यापार, सहयोग र सिरियाको हालैको घटनाक्रमबारे छलफल भएको थियो ।

“यहुदी शासनले कब्जा गरेको क्षेत्रहरूबाट फिर्ता लिनुपर्ने आवश्यकता र विशेष गरी शिया पवित्र स्थानहरू र तीर्थस्थलहरूको सम्बन्धमा धार्मिक भावनाहरूको सम्मान गर्ने महत्त्व चिन्ताको विषय थियो”, पेजेस्कियनले सुदानीसँगको ब्रिफिङमा भने ।

इरानी राष्ट्रपतिले सिरियामा ‘आतङ्कवादी सेलहरू पुनः सक्रिय हुने’ चेतावनी पनि दिए । सुन्नी इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटिएस)को नेतृत्वमा विद्रोही सेनाको तीव्र आक्रमणपछि राजधानी दमास्कस कब्जा गरेपछि असद सिरियाबाट भागेका थिए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ८ : ३० बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका