नेपाल प्रहरीका ७५ जनाको डिएसपीमा बढुवा (सूचीसहति) « Khabarhub

नेपाल प्रहरीका ७५ जनाको डिएसपीमा बढुवा (सूचीसहति)


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकबाट नायब उपरीक्षक (डिएसपी) पदमा ७५ जनाको बढुवा सिफारिस गरेको छ। गृह मन्त्रालयको मातहतमा रहेको बढुवा समितिको २०८१ माघ २५ गते बसेको बैठकले यो निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित सिफारिस सूचीमा नेपाल प्रहरीका विभिन्न विभाग, कार्यालय, तथा शाखाबाट प्रतिनिधित्व गर्ने ७५ जना नायब उपरीक्षकको नाम उल्लेख छ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ६ : ०९ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका