दिल्लीकी मुख्यमन्त्री आतिशीसँग भाजपाका बिधुडी पराजित  « Khabarhub

दिल्लीकी मुख्यमन्त्री आतिशीसँग भाजपाका बिधुडी पराजित 


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दिल्लीकी मुख्यमन्त्री तथा आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेना विजयी भएकी छन् ।  पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष सिसोदिया पराजित हुँदा मुख्यमन्त्री आतिशीले भने जीत निकालेकी छन् ।

भारतको चुनाव आयोगका अनुसार दिल्लीको कालकाजी विधानसभा सीटमा भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार रमेश बिधुडीलाई ३५ सयभन्दा बढी मतले पराजित गर्दै आतिशी विजयी भएकी हुन् । 

मुख्यमन्त्री आतिशी ५२ हजार ५८ मतका साथ विधानसभा चुनावमा विजयी हुँदा भाजपा नेता बिधुडीले ४८ हजार ४७८ मत पाएका छन् ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  २ : ३७ बजे

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८