दिल्लीकी मुख्यमन्त्री आतिशीसँग भाजपाका बिधुडी पराजित  « Khabarhub

दिल्लीकी मुख्यमन्त्री आतिशीसँग भाजपाका बिधुडी पराजित 


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दिल्लीकी मुख्यमन्त्री तथा आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेना विजयी भएकी छन् ।  पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष सिसोदिया पराजित हुँदा मुख्यमन्त्री आतिशीले भने जीत निकालेकी छन् ।

भारतको चुनाव आयोगका अनुसार दिल्लीको कालकाजी विधानसभा सीटमा भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार रमेश बिधुडीलाई ३५ सयभन्दा बढी मतले पराजित गर्दै आतिशी विजयी भएकी हुन् । 

मुख्यमन्त्री आतिशी ५२ हजार ५८ मतका साथ विधानसभा चुनावमा विजयी हुँदा भाजपा नेता बिधुडीले ४८ हजार ४७८ मत पाएका छन् ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  २ : ३७ बजे

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी