काठमाडौंमा भूकम्पको धक्का महसुस « Khabarhub

काठमाडौंमा भूकम्पको धक्का महसुस


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा शनिबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो दुई बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ ।

यसअघि शनिबार बिहान म्याग्दी र बागलुङ केन्द्रबिन्दू भएर दुई वटा भूकम्प गएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  २ : ५५ बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका