नेपालले नामिबियालाई दियो ९३ रनको लक्ष्य | Khabarhub Khabarhub

नेपालले नामिबियालाई दियो ९३ रनको लक्ष्य


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला क्रिकेट टोलीले नामिबियालाई ९३ रनको लक्ष्य दिएको छ ।

नारी दिवस टी–२० कपअन्तर्गत नामिबियाविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको हो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक १८, इश्वरी विष्टले १७, कविता जोशीले १६ र पुजा महत्तोले १३ रन बनाए । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान इन्दू बर्मा २ रनमा आउट हुँदा रुबिना क्षेत्री शुन्य रनमै आउट पेभिलियन फर्किन् ।

नामिबियका लागि विल्का म्वाटि र मेकेलान्ये म्वाटिले तीन–तीन विकेट लिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : २५ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले