आजको कार्टुन : भर्खर त ५० वर्ष भयो, सय पुगेपछि छाडौंला « Khabarhub

आजको कार्टुन : भर्खर त ५० वर्ष भयो, सय पुगेपछि छाडौंला


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट नेताहरू बुढ्यौलीले थिचिसक्दा पनि पार्टीको नेतृत्व ओगटेर बसिरहन्छन् । पछिल्लो पटक नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा नारायणमान बिजुक्छेंको निरन्तरताले त्यही कुरा पुष्टि गर्छ ।

बिजुक्छें नेमकिपाको अध्यक्षमा विगत ५० वर्षदेखि निरन्तर छन् । नेकपा मसालको अध्यक्षमा मोहनबिक्रम सिंह पनि करिब ५० वर्षदेखि निरन्तर छन् ।

अर्कातिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पार्टी नेतृत्वमा ३५ वर्षदेखि निरन्तर छन् ।

यसले कम्युनिस्ट नेताहरू नेतृत्व हस्तान्तरणमा संकिर्ण रहेको देखाउँछ । आफूमात्रै सक्षम र योग्य देख्ने मनोगत चिन्तनले नेताहरूलाई घेरेको छ । त्यहीकारण अरुलाई योग्य नदेख्दा पार्टीमा ओगटे बसेको बस्यै छन् ।

यही सन्दर्भलाई यो साताको कार्टुनमार्फत् ब्यंग्य गर्न खोजिएको छ । कम्युनिष्ट नेताहरू निरन्तर पदमा रहँदा न त पार्टी बन्न सकेको छ नत ठूलो हुन नै सकेको छ । नेता चाहिँ ठूला ठूला हुने तर पार्टी भने खिइँदै जाने नियति कम्युनिष्ट रहेको दृष्टान्त कार्टुनले देखाउन खोजेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : ४३ बजे

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा