आजको कार्टुन : भर्खर त ५० वर्ष भयो, सय पुगेपछि छाडौंला « Khabarhub

आजको कार्टुन : भर्खर त ५० वर्ष भयो, सय पुगेपछि छाडौंला


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट नेताहरू बुढ्यौलीले थिचिसक्दा पनि पार्टीको नेतृत्व ओगटेर बसिरहन्छन् । पछिल्लो पटक नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा नारायणमान बिजुक्छेंको निरन्तरताले त्यही कुरा पुष्टि गर्छ ।

बिजुक्छें नेमकिपाको अध्यक्षमा विगत ५० वर्षदेखि निरन्तर छन् । नेकपा मसालको अध्यक्षमा मोहनबिक्रम सिंह पनि करिब ५० वर्षदेखि निरन्तर छन् ।

अर्कातिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पार्टी नेतृत्वमा ३५ वर्षदेखि निरन्तर छन् ।

यसले कम्युनिस्ट नेताहरू नेतृत्व हस्तान्तरणमा संकिर्ण रहेको देखाउँछ । आफूमात्रै सक्षम र योग्य देख्ने मनोगत चिन्तनले नेताहरूलाई घेरेको छ । त्यहीकारण अरुलाई योग्य नदेख्दा पार्टीमा ओगटे बसेको बस्यै छन् ।

यही सन्दर्भलाई यो साताको कार्टुनमार्फत् ब्यंग्य गर्न खोजिएको छ । कम्युनिष्ट नेताहरू निरन्तर पदमा रहँदा न त पार्टी बन्न सकेको छ नत ठूलो हुन नै सकेको छ । नेता चाहिँ ठूला ठूला हुने तर पार्टी भने खिइँदै जाने नियति कम्युनिष्ट रहेको दृष्टान्त कार्टुनले देखाउन खोजेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : ४३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु