सरकारलाई सांसद सिंहको चुनौती- जनता सडकमा आए बङ्गलादेशकै हालत हुन्छ « Khabarhub

सरकारलाई सांसद सिंहको चुनौती- जनता सडकमा आए बङ्गलादेशकै हालत हुन्छ


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले जनता सडकमा आएको दिन बङ्गलादेशको हालत हुने बताएका छन् । 

उनले राज संस्था फर्काउने आन्दोलन राप्रपाको मात्र नभएर सबै नेपाली जनताको भएको दाबी गरे । 

‘यो आन्दोलन नेपाली जनताहरूको अन्यायको आन्दोलन हो । सबैले हेक्का राखौँ ।’ उनले भने,’ प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि म यहीबाट भन्न सक्छु छानी छानी मान्छेलाई गोली चलाउनु भएको छ यसको मूल्य महँगो हुनसक्छ । भोलि जनताले बङ्गलादेशकै हालत बनाइदिन सक्छन् गलत मान्छेलाई उग्र बनाएको तपाईँहरूले नै हो। ‘

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  २ : ०१ बजे

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने

गोरखा– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र

रास्वपा छाडेकी सुमना कांग्रेससँग संवादमा

काठमाडौं- पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौं– वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । 

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धपछिको प्रक्रिया व्यवस्थापन