सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ? « Khabarhub

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्ने लगभग पक्का भएको छ ।

जेन–जी आन्दोलनपछि रास्वपा छाडेकी श्रेष्ठले यसअघि कांग्रेस प्रवेश गर्नेबारे पार्टी सभापति गगन थापासँग संवाद गरिरहेको समाचार सार्वजनिक भएको थियो ।

हाल कांग्रेस नेतृत्व उम्मेदवार छनोटको रस्साकस्सीमा छ । कांग्रेसले उनलाई कुन ठाउँबाट टिकट दिन्छ भन्ने चासो छ ।

उनले गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि सभापति रवि लामिछानेको कार्यशैलीमा तीव्र असन्तुष्टि जनाउँदै रास्वपा छाडेकी थिइन् ।

रविले नख्खु कारागारबाट बलजफ्ती निस्केको कुरामा पनि सुमनाले गम्भीर आपत्ति जनाएकी थिइन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : ४२ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष