नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव « Khabarhub

नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटका लागि अर्थ मन्त्रालयले सुझाव मागेको छ । अर्थ मन्त्रालयले चैत २२ गते सूचना जारी गर्दै आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव मागेको हो ।

नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइसकेको भन्दै मन्त्रालयले बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयमा आफ्ना सुझाव आगामी वैशाख मसान्तभित्र पठाउन भनेको छ ।

सुझावहरू मन्त्रालयको वेबसाइटमा रहेको इमेलमार्फत पठाउन सकिने सूचनामा उल्लेख छ । 

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ४४ बजे

इरानी आक्रमणमा मारिने नेपाली गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ

अबुधाबी– संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय

हिउँ पन्छाइएपछि साङ्ता मतदान केन्द्र जाने सडक सञ्चालनमा

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ-डोल्पा)

खानेपानीमा दलहरूको जोड : घरघरमा स्वच्छ पानी पुर्‍याउने प्रतिबद्धता

काठमाडौं– नेपालका प्रमुख राजनीतिक दलहरूले आसन्न निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व