रुसी सेनामा आबद्ध चिनियाँ नागरिक पक्राउ : जेलेन्स्की « Khabarhub

रुसी सेनामा आबद्ध चिनियाँ नागरिक पक्राउ : जेलेन्स्की


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनामा आबद्ध चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको बताएका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा एउटा भिडियो पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।

समाचार संस्था रोयटर्सका अनुसार मुलुकका पूर्वी भागबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुको साथबाट उनीहरुको पहिचान हुने दस्तावेज पनि फेला परेको जेलेन्स्कीको भनाइ छ ।

चीन रुसको महत्वपूर्ण साझेदारको रुपमा रहेको छ । जेलेन्स्कीले रुसी सेनामा अरु पनि चिनियाँ नागरिक आबद्ध हुनसक्नेबारे थप अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिइएको जनाएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ८ : १७ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड