भारतले ठूलो मूल्य चुकाउनु पर्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी « Khabarhub

भारतले ठूलो मूल्य चुकाउनु पर्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

भारतको आक्रमणमा ७ वर्षीय बालकसहित ३१ जनाको मृत्यु


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – बुधबार बिहान पाकिस्तानमा भएको भारतको हवाई आक्रमणमा मर्ने पाकिस्तानीको सङ्ख्या ३१ पुगेको छ।

मर्ने मध्य एक जना ७ वर्षीय बालकसमेत रहेको जनाइएको छ। बुधबार अबेर पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले देशको नाममा सम्बोधन गर्दै भारतले गल्ती गरेको र यसको मूल्य चुकाउनु पर्ने बताएका छन्।

उनले सीमामा लडाइँ गर्न आफ्नो देश तयार भएको बताउँदै दिल्लीले अस्वीकार गरे पनि आफ्नो देशले जेट खसालेको बताए। उनले सम्पूर्ण पाकिस्तानीले जितका लागि उत्साह देखाउनुपर्ने बताए।

बुधबार साँझ नै पाकिस्तानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिकित्सक र नर्स लगायत स्वास्थ्य क्षेत्रमा रहेका सबै जनालाई बिदा लिनबाट बञ्चित गरेको छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : ३९ बजे

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा

युद्धको तनाव र जलवायु संकट बढ्दै जाँदा ब्रिक्सको मञ्चबाट मोदीले भने, ‘एउटा ठाउँको संकटले सबैलाई छुन्छ’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र