भारतले ठूलो मूल्य चुकाउनु पर्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी « Khabarhub

भारतले ठूलो मूल्य चुकाउनु पर्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

भारतको आक्रमणमा ७ वर्षीय बालकसहित ३१ जनाको मृत्यु


२५ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – बुधबार बिहान पाकिस्तानमा भएको भारतको हवाई आक्रमणमा मर्ने पाकिस्तानीको सङ्ख्या ३१ पुगेको छ।

मर्ने मध्य एक जना ७ वर्षीय बालकसमेत रहेको जनाइएको छ। बुधबार अबेर पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले देशको नाममा सम्बोधन गर्दै भारतले गल्ती गरेको र यसको मूल्य चुकाउनु पर्ने बताएका छन्।

उनले सीमामा लडाइँ गर्न आफ्नो देश तयार भएको बताउँदै दिल्लीले अस्वीकार गरे पनि आफ्नो देशले जेट खसालेको बताए। उनले सम्पूर्ण पाकिस्तानीले जितका लागि उत्साह देखाउनुपर्ने बताए।

बुधबार साँझ नै पाकिस्तानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिकित्सक र नर्स लगायत स्वास्थ्य क्षेत्रमा रहेका सबै जनालाई बिदा लिनबाट बञ्चित गरेको छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ५ : ३९ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६