पिएसजी च्याम्पियन्स लिगको फाइनलमा « Khabarhub

पिएसजी च्याम्पियन्स लिगको फाइनलमा


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा १-० को सफलता पाएको पिएसजीले बुधबार राति भएको दोस्रो लेग सेमिफाइनलमा आर्सनल माथि २-१ को जित हात पारेको हो ।

दोस्रो लेगमा पनि पहिलो लेगमा झैँ गोलरक्षक जियानलुइगी डुमाउराउमाले सानदार बचाउ गरे। उनले आर्सनलका गाब्रियल मार्टीनेली तथा मार्टिन ओडेगार्डको प्रहारलाई बचाएका थिए।

खेलको २७ औँ मिनेटमा फाबियन रुइजले पिएसजीका लागि पहिलो गोल गरेका थिए। ७२ औँ मिनेटमा एक्राफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रता फराकिलो बनाएका थिए। यसैगरी ७६ औँ मिनेटमा बुलायाको साकाले आर्सनलका लागि गोल गरे। अब पिएसजीले उपाधिका लागि इन्टर मिलानसँग खेल्ने छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ६ : २९ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय