वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गर्ने « Khabarhub

वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गर्ने


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरका बिरामीहरूको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । 

अस्पतालमा स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले विश्व ब्रेन ट्युमर दिवसको अवसरमा निःशुल्क शल्यक्रिया गर्ने वीर अस्पतालका न्युरो सर्जरी विभाग वीर अस्पताल न्युरो सर्जरी विभागका असिस्टेन्ट प्रोफेशर तथा न्युरो सर्जन डा. शुसिल मोहन भट्टराईले जानकारी दिए । 

डा. भट्टराईका अनुसार वीर अस्पतालले वर्षेनि ८ सयदेखि १ हजार जना ब्रेन ट्युमरका बिरामीहरूको शल्यक्रिया गर्ने गरेको छ । ब्रेन ट्युमरका बिरामीलाई लामोसम्म पर्खाइमा नराखी ४८ घण्टाभित्रै शल्यक्रिया गर्ने उद्देश्यले अहिलेको उपलब्ध जनशक्ति तथा स्रोत साधनको अधिकतम प्रयोग गरी निःशुल्क शल्यक्रिया गरिनेछ उनले भने । 

हाल शल्यक्रियाका लागि बिरामीले २ साता कुर्नु पर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ५ : ०६ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै