त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार « Khabarhub

त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नुवाकोटको विदुरमा त्रिशूली नदीमा फसेकाको उद्धार नेपाली सेनाले गरेको छ। बाढीमा फसेको लामो समयपछि मंगलबार बिहान पुगेको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो। नुवाकोटका पत्रकार रामहरि न्यौपानेका अनुसार लामो समय फसेर ज्यान जोखिममा रहेका दुई जनाको सेनाले भर्खरै उद्धार गरेको हो।

ठुलो बाढी आएपछि लामो समय रुखमा बसेर उनीहरुले ज्यान जोगाएका थिए। भर्खरै उद्धार भएकाले थप विवरण आउन बाँकी छ।

त्रिशूलीमा बाढी आउँदा फसेकाको उद्धारका लागि हेलिकप्टर पुग्यो

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ८ : २६ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड