इन्टरनेट सेवामा देखिएको समस्या पुनर्स्थापित भइरहेको छ : नेपाल टेलिकम « Khabarhub

इन्टरनेट सेवामा देखिएको समस्या पुनर्स्थापित भइरहेको छ : नेपाल टेलिकम


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले इन्टरनेट सेवामा देखिएको समस्या पुनर्स्थापित भइरहेको जानकारी दिएको छ।

टेलिकमले मंगलबार बिहान १:३० बजेदेखि एउटा सेवा प्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको हुँदा सम्पूर्ण ट्राफिकहरु वैकल्पिक सेवा प्रदायकबाट सञ्चालनमा रहेको जानकारी दिएको छ ।

टेलिकमका अनुसार यसले गर्दा उक्त लिङ्कमा चाप पर्न गई नेपाल टेलिकमको इन्टरनेट सेवाको स्पीडमा केही समस्या उत्पन्न भएको छ भने तत्काल समस्या समाधान गरी सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको जनाएको छ ।

भने, अप्रत्याशित रूपमा सिर्जित परिस्थितिका कारण सेवामा समस्या उत्पन्न भएकाप्रति टेलिकमले क्षमा मागेको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १२ : ३८ बजे

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा