इष्टुको तस्बिर फेरि भाइरल ! « Khabarhub

इष्टुको तस्बिर फेरि भाइरल !


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा महिलाको पहिरनलाई लिएर टिप्पणी र गाली गलौच गर्ने क्रम बढेको छ । यस्ता टिप्पणीका कारण कतिपय अवस्थामा महिलाहरु तनावमा समेत पर्ने गरेका छन् ।

चर्चित कलाकार एवं मोडल इष्टु कार्की यसअघि माईपोखरीमा खिचेको तस्बिरका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी थिइन् ।

यसपटक कार्कीले स्विमिङ पुलमा विकिनी लगाएर खिचेका केही तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।
‘विकिनी सिजन इज माई रिजन’ देखेर उनले पोस्ट गरेका तस्बिरहरुलाई लिएर उनीमाथि गालीको वर्षा गरिएका कमेन्टहरु आएका छन् ।

नेपाली समाज खुलापनतिर अघि बढिरहेको छ । विकसित देशमा महिलाले छोटा लुगा लगाएर हिँड्दा समान्य रुपमा लिने गरिन्छ । तर, नेपाली समाजमा भने महिलाको पहिरनलाई लिएर लागीगलौच गर्ने क्रम अझैसम्म यथावत नै छ ।

स्विमिङ पुलमा महिला पुरुषहरु सामुहकि रुपमा पौडी खेल्छन्, जसलाई सामान्य रुपमै लिने गरिन्छ ।

एकजना कलाकारले स्विमिङ कस्टम लगाएको खिचेको तस्बिरलाई आजको सभ्य समाजमा सामान्य रुपमै लिने हो कि ? यस्तो तस्बिरमाथि आलोचना गरेर कमेन्ट गर्दा आफ्नै सांस्कृतिक स्तर पो प्रदर्शित हुने हो कि ? पुरुष जगतले सोच्नुपर्ने देखिन्छ ।

(तस्बिर स्रोत : इष्टु कार्कीको फेसबुक)

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १० : ३८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह