चालु आर्थिक वर्षमा सञ्चालन हुनेगरी २४ वटा क्यासिनोले गरे नवीकरण « Khabarhub

चालु आर्थिक वर्षमा सञ्चालन हुनेगरी २४ वटा क्यासिनोले गरे नवीकरण


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष ०८२/८३ मा क्यासिनो सञ्चालनका लागि २४ वटा क्यासिनोले नवीकरण गरेका छन् । पर्यटन विभागका अनुसार चालु आर्थिक वर्षका लागि काठमाडौं उपत्यका भित्र र बाहिर सञ्चालनमा रहेका २४ वटा क्यासिनोले सञ्चालनका लागि नवीकरण गरेका हुन् ।

नवीकरण गरेकामध्ये ५ वटा क्यासिनो काठमाडौं भित्रका, नेपालगञ्जका ५, रुपन्देहीका ५ र  मोरङका २ वटा रहेका छन् ।

त्यस्तै, झापाको २, पर्साको २, कास्कीको १ र कपिलवस्तुको १ वटा क्यासिनोले चालु आर्थिक वर्षमा सञ्चालनका लागि नवीकरण गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १२ : १९ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक