जनैपूर्णिमा र गाईजात्राका लागि आवश्यक सामग्री किन्दै सर्वसाधारण (तस्बिरहरू) « Khabarhub

जनैपूर्णिमा र गाईजात्राका लागि आवश्यक सामग्री किन्दै सर्वसाधारण (तस्बिरहरू)


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोलि र पर्सी परेको जनैपुर्णिमा र गाईजात्राका लागि आवश्यक जनै, रक्षाबन्धन, राखी र गाईजात्राका लागि आवश्यक पर्ने सामग्री किन्नका लागि काठमाडौँको असन र इन्द्रचोक क्षेत्रमा सर्वसाधारणको बाक्लो उपस्थिति बढेको छ । 

जनैपूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, पोखरीमा गई स्नान गरी जनै धारण गर्ने गर्दछन् भने गाईजात्राका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बालबालिकालाई गाईको रूपमा सिंगार्ने गर्दछन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ३ : २० बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार