घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार तोलामा १६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य सोमबार भने घटेको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।
 
आइतबार सुनको मूल्य तोलामा २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ । 

सोमबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार प्रतितोला चाँदी २ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर २ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ११ : १० बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,