घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार तोलामा १६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य सोमबार भने घटेको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।
 
आइतबार सुनको मूल्य तोलामा २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ । 

सोमबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार प्रतितोला चाँदी २ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर २ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : १० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण