ओरियन्टल होटल्सले हकप्रद सेयर निष्काशन गर्ने « Khabarhub

ओरियन्टल होटल्सले हकप्रद सेयर निष्काशन गर्ने


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्नका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले असोज ३१ गते, शुक्रबार, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २८औँ वार्षिक साधारणसभा बिहान ११ बजेदेखि आह्वान गरेको छ ।

कम्पनीले हाल कायम १ कित्ता बराबर ०.२६६३ नयाँ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले २ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने छ । असोज १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : १७ बजे

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा