पोखरामा पनि सडकमा उत्रिए जेन-जी (तस्बिरहरू) « Khabarhub

पोखरामा पनि सडकमा उत्रिए जेन-जी (तस्बिरहरू)


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशमा बढिरहेको भ्रष्टाचार र अनियमिताविरुद्ध काठमाडौँसहित देशका विभिन्न स्थानमा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मेका) पुस्ताका युवाहरूको प्रदर्शन भइरहेको छ ।

भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले पोखरामा पनि प्रदर्शन गरेका छन् । जेन–जीले पोखरा सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ निस्किएका छन् ।

उनीहरूले हाम्रो देश कसले बचाउँछ ? लगानीभन्दा भ्रष्टाचार बढी, मेरो पैसा दे जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

यता काठमाडौँमा सोमबार बिहान ९ बजेदेखि माइतीघर मण्डलमा भेला भएका युवाहरूले सरकार र यसको नेतृत्वविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : ५४ बजे

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य