सिभिल अस्पतालमा उपचाररत दुईजना प्रदर्शनकारीको मृत्यु « Khabarhub

सिभिल अस्पतालमा उपचाररत दुईजना प्रदर्शनकारीको मृत्यु


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जीको आन्दोलनको क्रममा घाइते भएका दुई जना प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले अस्पतालमा उपचारको क्रममा दुई जना घाइते प्रदर्शनकारीको मृत्यु भएको बताएका हुन् ।

उनका अनुसार अस्पतालमा अर्का एकजना प्रदर्शनकारीको अवस्था गम्भीर रहेको छ भने सयौँ घाइतेहरूको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  २ : ४८ बजे

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य