जेन-जीको प्रदर्शन : कम्तीमा ५ प्रदर्शनकारीको मृत्यु « Khabarhub

जेन-जीको प्रदर्शन : कम्तीमा ५ प्रदर्शनकारीको मृत्यु


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा कम्तीमा पनि ५ जनाले ज्यान गुमाएका छन् ।

संसद् भवन नयाँबानेश्वर परिसरमा पस्न खोज्दा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर कम्तीमा ५ जनाको ज्यान गएको हो ।

अश्रुग्यास र गोली लागेर घाइते भएकाहरूको निजामती अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएको हो ।

निजामती अस्पातालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले उपचारका लागि ल्याइएका घाइतेमध्ये २ जनाको ज्यान गएको जानकारी दिए ।

उता ट्रमा सेन्टरमा पनि घाइतेहरूको मृत्यु भएको खुलेको छ । त्यहाँ पनि कम्तीमा तीनजनाको ज्यान गएक जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : ०९ बजे

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं– प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर

अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी

तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको